Loading...
Logo
Image

अमेरिकाको लस एन्जलसमा डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु

अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । डढेलो शहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण एक हजार ५ सयभन्दा बढी भवन जलेर ध्वस्त भएका छन् ।

लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले आफूहरू विपत्तिसँग जुधिरहेकाे बताए । बस्तीमा साेजिएको डढेलो अनियन्त्रित भइरहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलो नियन्त्रणका लागि केन्द्रीय स्रोत र साधनसमेतको व्यवस्थापनमा ध्यान केन्द्रित गरिने बताएका छन् । 

Comments