# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । उनलाई दक्षिण कोरियाको प्रहरीले बुधबार गिरफ्तार गरेको हो । प्रहरीले उनलाई सयलस्थित निवासबाटै पक्राउ गरेको हो ।
योलले ३ डिसेम्बरमा सैनिक कानुन लगाउने घोषणा गरेका थिए । तर, त्यसको चौतर्फ विरोध भएपछि केही घण्टामै उनी आफ्नो कदम फिर्ता लिन बाध्य भएका थिए । दक्षिण कोरियाको जाँच एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले अनुसन्धानकर्ताहरूले स्थानीय समयअनुसार बिहान ७:२३ मा पक्राउ पुर्जी कार्यान्वयन गरेको जनाएको छ ।
योल पक्राउ पुर्जी जारी हुने दक्षिण कोरियाका पहिलो राष्ट्रपति हुन् । मुलुकमा सैन्य शासन लगाएपछि दक्षिण कोरियाको संसदले उनीविरुद्ध महाभियोगको प्रस्ताव पारित गरेको थियो । महाभियोगको प्रस्ताव पारित भएसँगै उनी पदबाट निलम्बित भएका थिए ।
Featured News
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments