Loading...
Logo
Image

सिंहदरबारमा विपक्षी दलहरूको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलहरूको बैठक बोलाएको छ ।

बैठक सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने गरी बोलाइएको छ ।

बैठकमा माओवादी केन्द्रक साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादीलगायतका दल सहभागी छन् । सरकारले केही दिन पहिले मात्रै अध्यादेश ल्याएलगत्तै बस्न लागेको विपक्षी दलहरूको बैठकलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

Comments