Loading...
Logo
Image

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने

समाजवादी मोर्चाले  यही माघ १६  मा काठमाडौंमा आमसभा गर्ने भएको छ । मोर्चाको बुधबार बसेको बैठकले काठमाडौंमा आमसभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

लामो समयपछि बुधबार मोर्चाको बैठक नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको थियो । अब मोर्चालाई सक्रिय बनाउने विषयमा छलफल भएको विश्वकर्माले बताए । 

Comments