# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
लस एन्जलसको जङ्गलमा फेरि डँढेलो लागेको छ । जसका कारण त्यहाँबाट हजारौँलाई सुरक्षित स्थानमा लगिएको छ । शहरबाट ४५ माइल टाढा रहेको स्थानमा आगो लागेको हो ।
यो आगो कास्टिक तालनजिकैको पहाडी क्षेत्रमा लागेको बीबीसीले उल्लेख गरेको छ । उक्त स्थाननजिकै धेरै आवासीय क्षेत्रहरूरहेको समाचारमा उल्लेख छ । तीव्र हावा र सुख्खा मौसमका कारण आगो तीव्र गतिमा फैलिएको छ ।
समाचारमा जनाइएअनुसार यो पछिल्लो डँढेलोले हासम्म कसकैको घरमा क्षति पुर्याएको भने छैन । तर, करबि १९ हजार जना भने उक्त स्थान छाड्न बाध्य भएका छन् । अमेरिकाको क्यालिफोर्नियामा अग्नि नियन्त्रकहरू अझै पनि डँढेलो नियन्त्रण गर्ने प्रयासमा छन् ।
यसअघि यो क्षेत्रमा लागेको डँढेलोका कारण आवासीय क्षेत्रका कयौँ आलिसान घरहरू ध्वस्त भएका थिए । आगलागीका कारण हालसम्म कम्तिमा २५ जनाको मृत्यु भइसकेको जनाइएको छ ।
Featured News
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments