# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि क्यानडासँगको सम्बन्धलाई लिएर प्रतिक्रिया दिएका छन् । उनले करबाट बच्नका लागि क्यानडा अमेरिकाको एक राज्य बन्न सक्ने बताएका हुन् ।
'क्यामडासँग हाम्रो ठूलो व्यापारघाटा छ । हामी यसलाई जारी राख्न सक्दैनौँ,' ट्रम्पले भनेका छन्, 'मैले हमेसा भन्दै आएको छु क्यानडा अमेरिकाको एक राज्य बन्न सक्छ । यसो हुँदा व्यापार घाटा हुँदैन र हामी कर लगाउँदैनौँ ।'
बीबीसीका अनुसार ट्रम्पले क्यानडासँग वर्षौंदेखि 'डिल' गर्न मुस्किल भएको बताएका छन् । '२०० अर्ब या २५० अर्ब डलरको व्यापारघाटा हुनु उचित होइन । हामीलाई कार बनाउन उनीहरू (क्यानडा) को आवश्यकता पर्दैन ।' साथै क्यानडाको तेल तथा ग्यास पनि आवश्यक नभएको ट्रम्पको टिप्पणी छ ।
ट्रम्पले यसअघि पनि क्यानडा अमेरिकाको ५१औँ राज्य बन्न सक्ने टिप्पणी गरेका थिए ।
Featured News
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments