# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनछेक बहस चलिरहेको छ ।
यो मुद्दामा बिहीबार सरकारी वकिलले बहस गरे । उनीहरूको बहस सकिए पनि लामिछानेका कानुन व्यवसायीले बहस गर्ने पालो पाएनन् । जसका कारण रविका कानुन व्यवसायीले आज बहस गर्ने भएका छन् । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका छन् ।
बिहीबार सरकारी वकिल कार्यालयका तर्फबाट बहस गरेकाहरूले सुप्रिम सहकारीबाट लगानी भएको ऋणको जिम्मेवार रास्वपा सभापति लामिछाने नै भएको दलिल पेस गरे । सात जना सरकारी वकिलहरूले बहस गरेका थिए ।
लामिछानेका कानुन व्यवसयीले बहस गरेपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । यी बहस सकिए आजै थुनछेकको आदेश आउन सक्नेछ ।
Featured News

Comments