# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
हमासले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप इजरायलले लगाइको छ । जसका कारण गाजा पट्टीको उत्तरमा प्यालिस्टिनीहरूको फिर्ती रोकिएको छ ।
बीबीसीका अनुसार इजरायलले हमासमाथि यस्तो आरोप लगाएसँगै विस्थापित भएका हजारौँ प्यालिस्टिनीहरू गाजा पट्टीको उत्तरमा रहेको आफ्नो घर जानबाट रोकिएका छन् । इजरायलले मुख्य सडकमा अवरोध गरेको छ ।
हमासले इजरायलका चार महिला सैनिक छाडेपछि इजरायलले २०० प्यालिस्टिनी कैदी रिहा गरेको थियो । त्यसलगत्तै यो विवाद सुरु भएको हो ।
आफ्ना नगरिक अर्बल येहुदलाई रिहा नगरेसम्म गाजाका विस्थापितहरूलाई उत्तरमा जाने अनुमति नदिइने इजरायलले जनाएको छ । हमासले भने उनी जिउँदै रहेको र आगामी साता उनलाई रिहा गरिने जनाएको छ ।
Featured News
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments