# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सभामुख देवराज घिमिरेले आज दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।
सभामुखले अध्यादेशलगायतका विषयमा छलफल गर्न प्रमुख सचेतकहरूको बैठक बोलाएका हुन् ।
बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । यही बिहीबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ । आजको बैठकमा प्रतिनिधिसभाको बैठकका एजेन्डाबारे पनि छलफल हुने बताइएको छ ।
सरकारले ल्याएको अध्यादेशका बारेमा सत्ता पक्ष र विपक्ष परस्परविरोधी कित्तामा देखिएका छन् ।
Featured News

Comments