# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक रवि लामिछानेलाई संगठित अपराधको मुद्दाबाट उन्मुक्ति दिएकोमा चितवनका तत्कालीन जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिन हुने भएको छ ।
उनीमाथि सहमहान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा गठित चारसदस्यीय समितिले छानबिन गर्ने भएको हो ।
उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता तथा सहन्यायाधिवक्ता सूर्यराज दाहाल र उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य रहेको समितिलाई छिटोभन्दा छिटो प्रतिवेदन पेस गर्न महान्यायाधिवक्ता रमेश बडालले निर्देशन पनि दिएका छन् ।
Featured News

Comments