# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सहकारी संस्थाको बचत अपचलन मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका अभियुक्तलाई हिरासत पठाइएको छ ।
जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलाशले थुनछेक बहस नसकिँदासम्म उनीहरूलाई हिरासतमा राख्न आदेश गरेको हो ।
सहारा सहकारी ठगी मुद्दामा बुधबार लामिछानेको बयान सकिएर थुनछेक बहस सुरु भएको छ । उनीविरुद्ध मंगलबार मुद्दा दर्ता भएको थियो । बुधबार उनी कार्यालय समयमै जिल्ला अदालत चितवनमा हाजिर भएका थिए ।
Featured News

Comments