# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्बपति व्यापारी तथा आफ्ना सहयोगी एलन मस्कको बचाउमा उत्रिएका छन् । उनले डेमोक्रेटिक पार्टीले मस्कमाथि लगाएको आरोपको जवाफ दिएका हुन् ।
मस्क अमेरिकामा फजुल खर्चमाथि लगाम लगाउनका लागि काम गरिरहेको ट्रम्पले बताएका छन् । साथै मस्कको कुनै स्वार्थ नरहेको पनि ट्रम्पले दाबी गरेका छन् ।
यसअघि डेमोक्रेटिक पार्टीले ट्रम्प प्रशासनले सुझाएको परिवर्तनले एलन मस्कलाई फाइदा पुग्ने आरोप लगाएका थिए । त्यसैको बचाउमा ट्रम्पले उक्त प्रतिक्रिया दिएका हुन् ।
Featured News
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments