# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
ओमोडा एन्ड जेइको अटोमोबाइल्स प्रालिले नेपालमा ८ सयभन्दा बढी सवारीसाधन बिक्री गर्न सफल भएको घोषणा गरेको छ । कम्पनीले नेपालमा उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै काठमाडौंको उत्तरढोकास्थित शोरूममा उत्सव कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा प्रतिष्ठित क्रिकेट खेलाडी एवं ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बासडर दीपेन्द्रसिंह ऐरी, एसपीजी टिमीबाट गौरव शारडा (निर्देशक), धीरेन तामाङ (ग्रुप अध्यक्ष), ज्ञानेन्द्रबहादुर चन्द (महाप्रबन्धक, सेल्स एन्ड मार्केटिङ) र राजेन्द्र तिमिल्सेना (महाप्रबन्धक, फाइनान्स) को सहभागिता थियो ।
समारोहमा अतिथिहरूलाई ब्रान्ड एम्बासडरसँग संवाद गर्ने, ओमोडा एन्ड जेइकोका मोडेलहरू अवलोकन गर्ने र नेपालको सन्दर्भमा ब्रान्डको यात्रा तथा भविष्यबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गरियो ।

Comments