# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् ।
पार्टीको पहिलो महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा नेत्र चपाईं र भट्टराईबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।
बुधबार भएको मतदानको मतगणना बिहीबार सकिएको हो । पार्टीको उपाध्यक्षमा भट्टराईपुत्री मानुषी यमि भट्टराई यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन् ।
Featured News

Comments