- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनि क्लासिक टेकले १६औ वर्षमा प्रवेश गरेको छ।
सन् २००९ मा औपचारिक रुपमा स्थापना भएको इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिकटेकले हालसम्म देशको मुख्य मुख्य शरहहरु लगायत नेपालको ७४ जिल्लामा एफ टीटीएच र वायरलेस बिस्तार गरि तिब्र गतिको उच्च स्तरीय इन्टरनेट तथा इन्टरनेट टीभी आइपी टिभी सञ्चालन गरि १०४ शाखहरूबाट सेवा प्रदान गर्दै आएको छ ।
क्लासिकटेकको आफ्नै डेटा सर्भरबाट डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन, सफ्टवेयर डेभलपमेन्ट मार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधियुक्त (आइपीभी सिक्स) उच्चस्तरीय इन्टरनेट, वाईफाई सिक्स प्रविधि भएको राउटर, कन्टेन्ड डेलिभरि नेटवर्क कम्पनीमै होस्ट भएकाले थप गुणस्तरीय र विश्वश्नीय सेवा संचालन गर्दै ६५ दिन ग्राहक सेवा २४ घण्टा कल तथा १२ घण्टा फिल्ड सेवा दिदै आएको छ।
कम्पनीले १६औं वार्षिकोत्सवमा ग्राहकहरुलाई जति मा चाहियो, तेति मा पाइयो अफर सार्वाजानिक गरेको छ । इन्टरनेट टिभी र वाइफाई सिक्स राउटर पनि तेती मै पाइने र ग्राहक ले आफ्नो बजेट अनुसार इन्टरनेट लिन सकिने कम्पनीको भनाई छ।

Comments