# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन सेन्टर महाराजगंजमा उपचार गराई आज साँझ डिस्चार्ज हुनु भएको छ । उहाँ पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएको प्रमका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी गराउनुभयो
उहाँ बिहीबार राती ११ः३० पछि मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना हुनु भएको थियो । करिब २० घण्टा अस्पतालमा रहेर उहाँले उपचार गराउनुभएको छ ।
उहाँको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
स्रोत: Gorkhapatra Online
Featured News

Comments