# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत्त १५ गते । तिब्बत सरकारले चीनबाट नेपाल ल्याउन लागिएकाे स्वास्थ्य सामग्री बीच बाटाेमै राेकिदिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) परीक्षण, रोकथाम तथा उपचारका लागि चिनियाँ कम्पनीले उपलब्ध गराएकाे स्वास्थ्य सामग्रीको गुणस्तरमा प्रश्न उठेपछि तिब्बतले बाटाेमै राेकिदिएकाे हाे ।
चीनको बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले बुधबार बेइजिङस्थित नेपाली राजदूतावासमार्फत सरकारलाई निःशुल्क रूपमा किट उपलब्ध गराएको थियाे । साेही सामग्री दूतावासले नेपाल पठाएकाे थियाे । तर, ल्हासामा चीनको नेसनल मेडिकल प्रोडक्सन एडमिनिस्ट्रेसनले नेपाल पठाउन लागिएका किट निर्यातयोग्य नभएको पुष्टि गरी बाटाेमै राेकिदिएकाे हाे ।
चिनियाँ कम्पनीले नेपाल पठाएका सामग्री कोरोना भाइरस परीक्षणका झण्डै डेढ दर्जन किटकाे सूचीमा नपरेकाे तिब्बती विभागकाे भनाइ छ ।
स्रोत: Shilapatra.com
Featured News

Comments