# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत्त १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा काेराेना भाइरस (कोभिड–१९) को संक्रमणकाे प्रभाव र राेकथामकाे तयारीबारे सरकारसँग जानकारी लिनुभएको छ ।
रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री युवराज खतिवडालाई शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले जानकारी लिनुभएको हो ।
उहाँले संक्रमणविरुद्धको तयारीका लागि कुनै कसर बाँकी नराख्न मन्त्रीद्वयसँग भनेकाे शीतल निवास स्राेतले जानकारी दियाे ।
भेटमा मन्त्रीद्वयले सरकारले गरेको तयारी र अहिलेसम्मको अवस्थाबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए।
स्रोत: Shilapatra.com
Featured News

Comments