# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत्र १६ गते । नेपाल बायु सेवा निगमको विमानबाट चीनबाट ल्याइएको सामाग्री आज विहान ५ः५० बजे काठमाडौ आइपुगेको छ । स्वास्थ्य सामग्री ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूलाई अत्यावश्यक परिणाममा उपलब्ध गराउने प्रबन्ध उच्चस्तरीय समितिले मिलाएकाे छ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक मार्फत जानकारी गराउनु भयाे ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आकस्मिक रूपमा स्वास्थ्य सामग्री खरिद गरी ल्याउने याे व्यवस्थापन गरेकाे हाे
स्रोत: Gorkhapatra Online
Featured News

Comments