# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत १६ गते । अहिलेसम्म कोरोना भाइरस संक्रमणको आशंकामा ९ सय १७ जनाको नमुना परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार पत्रकार सम्मेलनमा अहिलेसम्म ९ सय १७ जनाको परीक्षण गरिएको बताउनुभएको हो ।
‘परीक्षण गरिएकामा ९ सय १२ जनाको नेगेटिभ देखिएको छ । ५ जनामा पाजेटिभ देखिएको छ,’ उहांले भन्नुभयो ।
स्रोत: Shilapatra.com
Featured News

Comments