# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौ, चैत १७ गते सोमबार । आईतवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ ।
सरकारले शहरी क्षेत्रमा भाडामा बस्नेहरुका लागि एक महिनाको घर भाडा छुट दिन घरबेटीहरुसँग आग्रह गर्ने निर्णय भएको जानकारी गराइएको छ। मन्त्रिपरिषद्को बैठक पछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले सो बारे जानकारी गराउनुभएको हो।
स्रोत: Mero Online
Featured News

Comments