# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत १८ गते मंगलवार । कोरोना संक्रमण बढ्न नदिनका लागि लगाइएको लकडाउनको पहिलो एक साताको अवधी समाप्त भैसकेको छ र कोरोना सन्क्रमितको संख्या बढेसंगै थप् जोखिम नहोस् भनेर सरकारले चैत्र २५ गते सम्मको लागि लकडाउनको समय थपेको छ र आफ्ना नागरिकलाइ सुरक्षित रहन घरमै बस्न भनेको छ । यसैका कारण नागरिक यतिबेला घरमै बसेकाछन भने उध्योग, कलाकारखानाहरु बन्द छन । अत्यावश्यक सामान बाहेकका सवारि साधन सडकमा गुडेका छैनन। लकडाउनको समयदेखी काठमाडौंको मात्र होइन पुरै देशको बातावरणमा उलेख्य सुधार देखिएको छ ।
धुवा धुलोबाट आक्रान्त हुने काठमाडौं यतिबेला सफा अनी सुन्दर बनिरेहेको छ, आकाश खुल्ला भने सडकहरु सुनसान छन। घरभित्र बस्दा नागरिकलाइ सकस त थपिएको छ तर काठमाडौं भने पुरै सफा अनी सुनसान देखिएको छ ।
तस्बिरमा हेर्नुस् सफा अनी सुनसान काठमाडौं













स्रोत: Mero Online
Featured News

Comments