Loading...
Logo

कोरोना संक्रमणका कारण कंगोका पूर्वराष्ट्रपतिको मृत्यु

काठमाडौँ, चैत १८ गते मंगलवार । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति जाँ ज्याक्स जोचिम योहोम्बी ओपांगीको कोरोना भाइरस संक्रमण भएपछि का क्रममा मृत्‍यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरस संक्रमण हुनुअघि देखि नै उहाँ  बिरामी भएको बताईएको छ । 

उहाँ सन् १९७७ देखि १९७९ सम्म कंगोका राष्ट्रपति बन्नुभएको थियो  ।

स्रोत: Mero Online

Comments