# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत २० गते बिहीवार । नेपाल आयल निगमले कोरोना रोकथाम उपचार तथा राहत कोषमा ५० करोड रुपैयाँ जम्मा गरेको छ ।
नेपाल सरकारले ५० करोड रुपैयाँ राखेर सुरु गरेको कोषमा बुधबार बसेकोको निगमको सञ्चालक समितिको बैठकले ५० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो । सोही अनुसार निगमले उक्त रकम कोषमा ५० करोड रुपैयाँ जम्मा गरेको हो ।
निगमले ५० करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ ।
स्रोत: Mero Online
Featured News

Comments