# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत २० गते बिहीवार । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा प्रभु बैंकले १ करोड १ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बिहीबार प्रधानमन्त्री कार्यालय पुगेर सहयोग उपलब्ध गराएको जानकारी गराउनुभयो । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै यो रकम उपलब्ध गराएको जनाएको छ । संघीय सरकारलाई १ करोड १ लाख रुपैयाँ सहयोग गरेको बैंकले प्रदेश सरकारलाई पनि सहयोग उपलब्ध गराउने जनाएको छ ।
स्रोत: Mero Online

Comments