# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत २१ गते शुक्रबार । विश्व्यापी रुपमा फैलेएको कोरोना भाइरस कोभिड १९ को कारण विश्वभर संक्रमितको संख्या ५० हजार नाघेको छ ।
पछिल्लो दिन संक्रमितको संख्या करिव ८० हजार थपिँदा १० लाख १४ हजार २५६ जनामा संक्रमण फैलिसकेको देखिएको छ ।
पहिलो ३ महिनामा संक्रमितमध्ये ३ प्रतिशतको मात्रै मृत्यु भएकोमा अहिले संक्रमितमध्ये ५.३ प्रतिशतको मृत्यु भएको छ ।
हालसम्म कोरोना भाइरसको कारण मृतकको संख्या करिव ५३ हजार पुगेको छ । जसमध्ये पछिल्लो १ दिनमा ५ हजार ८ सय जनाको मृत्यु भएको हो ।
संक्रमण अहिले पनि देखिएका विरामी ७ लाख ४९ हजार रहेका छन् जसमा ३७ हजार ७ सय गम्भिर अवस्थामा रहेका छन् । हालसम्म २ लाख १२ हजार जना पूर्णरुपमा ठिक भएका छन् ।
स्रोत: Shilapatra.com
Featured News

Comments