# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
जनकपुर , चैत २१ गते शुक्रबार । प्रदेश २ को राजधानी जनकपुरधामबाट कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु भएको छ । जनकपुरधाममा रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा स्थापना गरिएको पीसीआर मेसिनबाट परीक्षण सुरु भएको प्रदेश २ को सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
नयाँ मेसिनको प्रदेश २ का सामाजिक विकास मन्त्रि नवल किशोर साहको उपस्थितिमा शुरु गरिएको उक्त मेसिनबाट दैनिक १० वटासम्म स्याब परीक्षण गर्न सकिने बताइएको छ । उक्त मेसिनको निरीक्षण गर्नुहुदै मन्त्री साहले यसबाट प्रदेशका जनतालाई केहि राहत पुगेको र थप राहतका लागि सप्तरीको राजविराज तथा पर्साको बिरगंजमा पनि कोरोना भाईरस परीक्षण छिट्टै सुरु गरिने बताउनुभयो।
स्रोत: Mero Online
Featured News

Comments