# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत २१ गते शुक्रबार । पोखरामा एक व्यक्तिमा कोरोना कोभिड १९ संक्रमण फेला परेको समाचार सार्वजनिक भएपछी त्यो सत्य नभएको स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले भन्नुभयो, पोखरामा अहिलेसम्म कोरोना पोजेटिभ फेला परेको छैन ।
गण्डकी प्रदेश सामाजिक मन्त्रालयको आधिकारिक बेवसाइटमै कुल संक्रमितको संख्या ७ भनेर अपडेट गरिएको थियो ।सोही आधारमा बिभिन्न संचार माध्यमहरुमा सन्क्रमितको संख्या ७ पुगेको समाचार प्रकाशित भएको थियो ।
स्रोत: Mero Online
Featured News

Comments