# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत २३ गते आईतवार । काभ्रेको धुलिखेलमा रहेको धुलिखेल हस्पिटलमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको तयारी पुरा भएको छ ।
दैनिक ९० जनाको परीक्षण गर्न सकिने गरी ब्यवस्था गरिएको भएपनी हाललाई आईतवार र बुधवार साताको २ दिन मात्र परीक्षणको ब्यवस्था गरिएको धुलिखेल हस्पिटलका सुचना अधिकारि डाक्टर सुमन ताम्राकारले जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय मार्फत २० लाख रुपैया कोरोना उपचारको लागि धुलिखेल हस्पिटललाई उपलब्ध गराएको जनाएको छ ।
स्रोत: Mero Online
Featured News

Comments