# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत २४ गते सोमबार । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लगाएको लकडाउन लम्ब्याउने तयारी गरिरहेको छ।
लकडाउन लम्ब्याउने बारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले बताउनुभयो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको बैठकमा यसबारे छलफल गरी कम्तिमा एक साता लकडाउन लम्ब्याउन सरकारलाई सुझाव दिइएको बताइएको छ । पहिलो चरणको लकडाउन चैत्र १८ गते सकिएपछी दोश्रो चरणको लकडाउन चैत्र २५ गते सम्मको लागि लम्ब्याइएको थियो ।
लकडाउनको समय सकिनै लाग्दा सरकारले कम्तिमा एक साताका लागि लम्ब्याउने तयारी गरिरहेको बुझिएको छ ।
स्रोत: Mero Online
Featured News

Comments