Loading...
Logo

प्रधानमन्त्रीले ११ बजे देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ, चैत २५ गते मंगलबार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे  देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरिहेको काम तथा त्यसको उपलब्धि, सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन गर्ने बताइएको छ ।  उक्त सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने छ । 

स्रोत: Mero Online

Comments