Loading...
Logo
Image

भारतमा एकै दिनमा ४८ जनाको मृत्यु, ८ सय थप संक्रमित

काठमाडौं, चैत्र २८ गते शुक्रबार । भारतमा कोरोन भारइरसको फैलावट उच्च दरमा देखिएको छ ।

पछिल्लो १ दिनमा कोरोनाको कारण अहिलेसम्मकै धेरै संक्रमित र मृत्यु देखिएको छ ।

१ दिनमा मात्रै संक्रमित ४८ जानाको मृत्यु भएको छ । एक दिनको अवधिमा ८ सय ९ जनाको ज्यान गएको छ ।

अहिलेसमम भारतमा ६ हजार ७ सय २५ जना संक्रमित भएका छन् भने मृतकको संख्या २ सय २६ पुगेको छ ।

विश्वभर संक्रमितको संख्या १६ लाघ नाघेको छ भने मृतकको संख्या १ लाख जना नजिक रहेको छ

स्रोत: Shilapatra.com

Comments