# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत्र २८ गते शुक्रबार । कीर्गिस्तानका अवैतनिक महावाणिज्यदूतसमेत रहेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालले लकडाउनको समयमा पाँच हजार रुपैयाँ पर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेकोले महानरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई मंगलबार दिउँसो नक्सालबाट पक्राउ गरेको थियो ।
स्रोत: yoho tv

Comments