# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
टोकियो, चैत्र २८ गते शुक्रबार । जापानमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५ हजार ५ सय ३० पुग्दा टोकियोमा शुक्रवार पनि कोरोना संक्रमितहरुको संख्या नयाँ उचाईमा पुगेको छ ।
शुक्रवार हालसम्मकै अधिक १८९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको टोकियोबाट संचारकर्मी राजन गौतमले बताउनुभएको छ । यो सँगै टोकियोमा मात्र संक्रमितको संख्या १ हजार ७ सय ८ पुगेको छ ।
एकैदिन पुष्टि भएको यो हालसम्मकै उच्च संख्या हो । बिहिबार पनि १८१ जनामा संक्रमण पुष्टि भएको थियो ।
Featured News
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments