# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत्र ३० गते आईतबार । नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएपछि काठमाडौंको टेकु अस्पतालको ल्याबमा परीक्षण गराउँदा पुनः ‘पोजेटिभ’ देखिएको हो ।
तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पोजेटिभ देखिएको बताइएको छ ।
भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले हेटौंडामा गरिएको कोरोना भाइरसको स्वाब परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो।
स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर आधिकारिक जानकारी दिने बताएको छ ।
Featured News

Comments