- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत्र ३० गते आईतबार । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन उपचारपछि प्रधानमन्त्रीको सरकारी निवासमा फर्किनुभएको छ । प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले उहाँ प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता हुनुभएको बताउनुभएको छ ।
बेलायती प्रधानमन्त्री जोन्सन करिब दुई साता अघि कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । संक्रमणको पुष्टि भएपछि उहाँ निबासमै आइसोलेशनमा बस्नुभएको थियो । अवस्था सुधार नहुने देखिएपछि गत साता लण्डनस्थित एक अस्पतालमा भर्ना हुनुभएका उहाँलाई गत् मंगलबार आईसीयूमा राखिएको थियो ।
डाउनिंग स्ट्रिटका अनुसार प्रधानमन्त्री जोनसन अस्पतालबाट लण्डनबाहिर रहेको प्रधानमन्त्रीको सरकारी निवास ‘चेकर्स’ मा फर्किनुभएको छ जहाँ उहाँले बाँकी केही दिन आराम गरी पूर्ण निको हुनुहुनेछ । प्रधानमन्त्री जोन्सनको उपचारमा सम्लग्न चिकित्सकको सल्लाहबमोजिम उहाँ तत्काल काममा फर्किनुहुने छैन ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments