Loading...
Logo
Image

लकडाउन वैशाख १५ गतेसम्म लम्बियो

मेरो अनलाइन

काठमाडौँ, वैशाख २ गते मंगलबार । सरकारले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । 
तेस्रो पटक थप गरिएको लकडाउन सकिएपछी खुल्ला हुन्छ कि भन्ने चर्चा चलिरहंदा आज प्रधामन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १५ गतेसम्म बढाउने निर्णय गरेको हो । 
पछिल्लो समय नेपालमा पनि संक्रमितको संख्या थपिदै गएपछी सरकारले लकडाउनको अवधि पनि बढाउदै लगेको छ ।
बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय समेत् गरेको  छ । 

Comments