Loading...
Logo
Image

सबै सीमा नाका बैशाख १८ गतेसम्म बन्द

मेरो अनलाइन

काठमाडौँ, वैशाख २ गते मंगलबार । सरकारले १८ बैशाखसम्म नेपालका सबै सीमा नाका बन्द गर्ने निर्णय लिएको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैशाख १८ गतेसम्म उत्तर र दक्षिणका सबै सीमा बन्दलाई निरन्तरता दिने निर्णय गरेको हो ।

साथै बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय पनि गरेको छ । 

Comments