Loading...
Logo
Image

फेरी एक जना कोरोना संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ३१ पुग्यो

मेरो अनलाइन

काठमाडौं, बैशाख ६ गते शनिबार । नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार  एक पुरुषमा संक्रमण पुष्टि भएको  छ ।


शनिबार एक ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्रै १४ जना नयाँ संक्रमित भटिएका थिए । हालसम्म नेपालमा ३१ जना संक्रमित भेटिएका छन् । २ जना पूर्ण निको भएर घरमा फर्किएका छन् ।

Comments