Loading...
Logo
Image

थप ३ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या ४५ पुग्यो

मेरो अनलाइन

मेरो  अनलाइन

काठमाडौं, बैशाख १० गते बुधबार । नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । 
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

Comments