# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख १० गते बुधबार । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका एकै परिवारका पाँच जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन ।
पाँचजना मध्ये एकै परिवारका ४१ वर्षीय दाजु,३६ वर्षीया बहिनी, १८ वर्षीय छोरा, ४० वर्षीय ज्वाँई र १८ वर्षीय भाञ्जामा कोरोना भाइरस संक्रमण भएको हो ।
घरका १८ वर्षीय छोरा भारतको उत्तर प्रदेशमामा पढ्न गएको र उनी गत चैत ७ गते भारतको उत्तर प्रदेशबाट घर आएको पाइएको उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।
Featured News

Comments