Loading...
Logo
Image

निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता

काठमाडौं, बैशाख ११ गते बिहिबार । निर्वाचन आयोगमा  ‘जनता समाजवादी पार्टी’ दर्ता भएको छ । बिहीबार बिहान निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो ।

निर्वाचन आयोगमा दर्ता भएको ‘जनता समाजवादी पार्टी’को दर्ता नम्बर १३८८ रहेको छ ।

दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका छन् 

मध्यरातमा भएको सहमतिअनुसार निर्वाचन तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले नयाँ दल  ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका हुन्  ।. 

Comments