- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख ११ गते बिहीबार ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठा (डाइभरसिफाइड भिसा)लाई निलम्बन गरेका छन् । बुधबार व्हाइट हाउसमा नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो घोषणा गरेका हुन् .
विश्वका विभिन्न मुलुकबाट अमेरिकामा स्थायी रुपमा बसोबासको लागि अमेरिकाले प्रत्येक वर्ष ५० हजारलाई अनलाइनमार्फत् डिभी चिठ्ठा वितरण गर्ने गरेको थियो ।
कोरोना भाइरस (कोभिड–१९)को महामारीसँगै सबैभन्दा बढी संक्रमण र मृत्यु भएको अमेरिकाले यस्तो कदम लिएको हो ।
यस्तै, राष्ट्रपति ट्रम्पले अमेरिकामा भाइरसका कारण बेरोजगारी बढेकाले अमेरिकी नागरिकलाई पहिलो प्राथमिकता दिँदै रोजगारी प्रदान गर्ने बताएका छन्।
विगतमा ग्रीन कार्ड पाएका आप्रवासी अमेरिकी नागरिकले अमेरिकामा आफ्ना नातेदारहरुलाई पनि लान नपाउने भएको छ । तर अविवाहित बालबालिका र श्रीमतिलाई यो नियम लागू हुने छैन ।
सो नियम नियम दुईमहिनाका लागि लगाइए पनि पछि थप गर्ने बताइएको छ ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments