# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख १२ गते शुक्रबार । सरकारले विवादित दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।
वैशाख ८ गते जारी गरेको दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेको हो । सरकारले पारित दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको १ मन्त्रीले जानकारी दिए ।
अध्यादेशको चौतर्फी विरोध भएपछि बिहीबार पार्टी नेतासँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने संकेत गरेका थिए । पार्टीभित्र छलफल नगरी अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली घेराबन्दीमा परेका थिए ।
दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएर जारी भइसकेका छन् । मन्त्रिपरिषद्ले दुवै अध्यादेश खारेज गर्नका लागि राष्ट्रपतिलाई सिफरिस गर्ने निर्णय गरेको हो ।
Featured News

Comments