# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख १३ गते शनिबार । सरकारले आन्तरिक र बाह्य उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय लिएको छ ।
शनिबार प्रधारमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिको बैठकले मे १५ सम्मको लागि उडान रोक्ने पहिलोको निर्णयलाई यथावत राख्ने निर्णय लिएको हो ।
कोरोना भाइरसको फैलावट रोक्नको लागि सरकारले ९ चैतबाट अन्तर्राष्ट्रिय उडान र ११ चैतबाट आन्तरिक उडान रोकेको थियो ।
Featured News

Comments