Loading...
Logo
Image

लकडाउन बैशाख २५ गतेसम्म लम्ब्याउने लम्ब्याउने सरकारको निर्णय

काठमाडौं,बैशाख १४ गते आइतबार । सरकाले लकडाउन बैशाख २५ गतेसम्म लम्ब्याउने  निर्णय गरेको छ ।

आइतबार बालुवाटारमा बसको मन्त्रिपरिषद् बैठकले थप १० दिन लकडाउन बढाउने निर्णय लिएको हो । यसअनुसार आगामी २५ वैशाखसम्म लकडाउन कायम रहने छ । 

Comments