Loading...
Logo
Image

सिमानाका बैशाख ३१ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, बैशाख १४ गते आइतबार । सरकारले वैशाख ३१ गतेसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी सबै सीमानाका ३१ वैशाखकाे राति १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय भएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी गराए । 

Comments