Loading...
Logo
Image

भरतपुरको कोरोना अस्पतालमा अख्तियारले छापा मार्यो

काठमाडौं, बैशाख १६ गते मंगलबार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुरको कोरोना अस्पतालमा छापा मारेको छ । विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियारले अस्पतालमा छापा मारेको हो ।

कोरोना अस्पतालमा आर्थिक अनियमितता भएको आशंकामा मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । 

Comments