Loading...
Logo
Image

नेपालगञ्जमा फेरि ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं, वैशाख २१ गते आइतबार। बाँकेको नेपालगञ्जमा थप छ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो समेत बाँकेमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । आजै मात्र नेपालगञ्जमा ९ सहित १० जनामा संक्रमण पुष्टि भएको थियो ।यो संंगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ जना पुगेको छ ।
संक्रमितमा नेपालगञ्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष छन भने तीन जाना ४०, ५५ र ६० वर्षका महिला रहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments