# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख २३ गते मंगलबार । भारतको राजधानी नयाँ दिल्लीमा मदिरामा ७० प्रतिशत कोरोना कर लगाइएपछि मदिराको मूल्य बढेको छ ।
यद्यपि यसको असर दिल्लीबासीमा देखिएको छैन । सोमबार पनि बिहानैदेखि मदिरा पसलमा बिहानैदेखि लाइनमा बसेका छन् ।
बिहान ६ बजेदेखि नै मान्छेहरु मदिरा किन्न लाइन लागेका थिए । दिल्लीका पसलमा मदिरा किन्न लागेको भीड सीमित पार्नका लागि सरकारी राजस्व बढाउने निर्णय गरिएको थियो ।
मंगलबार बिहानैबाट यो नियम लागू भएको छ । सोमबार दिल्लीमा मदिरा किन्नेको भीड लागेको थियो । जसका कारण दुरी कायम गराउन प्रहरीले लाठी चार्ज गर्नुपरेको थियो भने केही स्थानमा पसल नै बन्द गराउनुपरेको थियो ।
स्रोत: Shilapatra
Featured News
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments